बाँकेमा थप ४०९ जनाले कोरोना जिते


बाँकेमा थप ४०९ जनाले कोरोना जिते

File Photo

नेपालगन्ज २५ वैशाख : बाँकेमा उपचाररत थप ४०९ जना कोरोना संक्रमित निको भएकाछन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार जिल्लाका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइहरेका १७८ महिला र २३१ पुरुष गरि जम्मा ४०९ जनाले कोरोना जितेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add