नेपालगन्ज २५ वैशाख : संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण पुष्टि भएकोछ ।
कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये राष्ट्रियसभाका एक सदस्यसहित १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वैशाख २२, २३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसिआर परीक्षण गरिएको थियो ।
पीसिआर रिर्पोटमा १४१ संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ । भने एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?