नेपालगन्ज ३० वैशाख : हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले जनतामा धैर्य सकिएको बताएका छन् ।
कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउनु पर्ने बताइरहेका बेला अस्पतालहरुले अक्सिजनको अभावका कारण अब बिरामी भर्ना लिन नसकिने बताइरहेका बेला कलाकार घिमिरेले जनताको धैर्यता सकिएको बताएका हुन् ।
घिमिरे सामाजिक सञ्जाल फेसबुकमा घिमिरे लेख्छन्–‘अस्पतालमा अक्सिजन सकियो । नेतामा विवेक सकियो । जनतामा धैर्यता सकियो ।’
अस्पतालहरुले अब बिरामी भर्ना लिन नसकिने बताएपछि नागरिकले सरकारले चर्को आलोचना गर्दै आएका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका खबरहरु आइरहेका छन् ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व