नेपालगन्ज ६ जेठ : कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपीको निधन भएकोछ ।
काठमाडौंको मूलपानी स्थायी घर भएका डिएसपी राजकुमार केसीको निधन भएको हो ।
संक्रमित भएपछि डिएसपी केसीलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति उनको निधन भएको हो ।
उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा ईमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?