नेपालगन्ज ६ जेठ : नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
बासद्वारा सञ्चालित मास्क बैंकको संयोजनमा रेरी चिसापानीका अध्यक्ष पुनित बिक्रम शाहले ५ लिटरको सोडियम क्लोराइड सहित १६ लिटरको रुम स्प्रे ट्यांकी सहयोग गरेका हुन् ।
नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता रुद्र सुबेदीलाई उक्त स्वास्थ्य सामाग्री बिहीबार हस्तान्तरण गरिएको हो ।
मास्क बैंकबाट बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी र निर्देशक हेमराज भट्टले सुबेदीलाई २ हजार एमएल स्यानिटाईजर र १ हजार थान सर्जिकल मास्क प्रदान गरेका थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?