नेपालगन्ज १८ जेठ : छोराको जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा सहयोग गरिएकोछ ।
शुक्लाफाँटा बहु प्राविधिक शिक्षालय महेन्द्र नगरका प्रमुख युवराज पराजुली र नेशनल लाईफ इन्स्युरेन्स नेपालगन्जकी मुख्य व्यवसाय प्रवन्धक गंगा शर्मा पराजुलीले नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानका लागि रु ५ हजार सहयोग गरे ।
उनीहरुले मंगलवार उनका पुत्र सिजन पराजुलीको जन्मोत्सवको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । पराजुली दम्पतीले पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई पाँच हजार रूपैयाँ प्रदान गरे ।
उक्त अवसरमा बोल्दै महासंघ बाँकेका अध्यक्ष भण्डारीले सहयोगी हात बढाएकोमा धन्यवाद दिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु