नेपालगन्ज २४ जेठ : देशभर थप ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २ जनाको पीसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा कुल ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको हो ।
पीसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत एक हजार १०२ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।
यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ । आज मात्रै थप ६ हजार ९५१ जना संक्रमित निको भएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?