नेपालगन्ज १३ असार : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको संयोजकत्वमा कोभिड–१९ सम्बन्धी जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।
आईतबार नेपालगन्जमा भएको सरोकारवाला निकायबीच छलफलबाट अध्यक्ष भण्डारीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको हो ।
उक्त समितिको सदस्यमा गैसस महासंघ बाँकेका नमस्कार शाह, जिल्ला बारका गणेश प्रसाद थारु, एफडब्लुएलडीका वसन्त गौतम, फातिमा फाउण्डेसनकी मैमुना सिद्धीकी, इन्सेककी सरस्वती मल्ल, मानवअधिकार एलाइन्सका प्रभात ठकुरी, राष्ट्रिय अपाङ्ग महासंघका भावुकजंग थापा, फेडोकी निर्मला सुनार, चिकित्सक डाक्टर बिनोद कर्ण र फियानका सुरेश गौतम रहेका छन् ।
यसैगरी सदस्य सचिवका रुपमा राष्ट्रिय मानव अधिकार आयोग बाँकेकी अधिकृत द्वारिका अधिकारी रहेकीछन् ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु