File Photo
कैलाली १२ भदौ : कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान