जुम्ल्याहा दिदीबहिनीको मुस्कान


जुम्ल्याहा दिदीबहिनीको मुस्कान

नेपालगन्ज १७ भदौ : ‘ट्विन सिस्टर’ अर्थात जुम्ल्याहा दिदबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई नचिन्ने सायद कम होलान ।

टिकटकमा राम्रो फलोअर्स कमाएपछि म्युजिक भिडियोमा प्रवेश गरेका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी अहिले यही क्षेत्रलाई करिअर बनाउँदै अघि बढिरहेका छन् ।

उसो त, म्युजीक भिडियोमा पहिलेको जस्तो माग उनीहरुको अहिले देखिदैन । तर, पनि यी दुइले एकसाथ काम भने अगाडि बढाइरहेका छन् ।

एक्टिङ्ग, डान्सिङ्गमा खप्पिस यी दुई जुम्ल्याहा दिदीबहिनी जति सुन्दरछन् त्यतीकै यीनको मुस्कान सुन्दर छ । यीनको सुन्दर मुस्कानको थुप्रै प्रशंसकले तारिफ समेत गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रिज्मा केही समयदेखि मोडल सागर लम्सालसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । यी दुइले सार्वजनिक रुपमै प्रेम स्विकार नगरेपनि उनीहरुका फ्यान र मिडियाका लागि यो कुरा ओपन सेक्रेट जस्तै छ ।