नेपालगन्ज १३ असोज : नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई सहयोग प्रदान गरिएको छ ।
सुन्दर नेपाल संस्था र नेपाल बिकास समाजको सहयोगमा ६० जना सरसफाइ कर्मचारीलाई प्रतिब्यक्ती २५ किलो चामल, ८ किलो दाल, टोपी, मास्क, ग्लोब्स, प्रिसेट, जुत्ता सहयोग गरिएको छ ।
कोभिड रोकथाम र नियन्त्रणमा अग्र भागमा खटिएका सरसफाइकर्मीलाई सहयोग गरिएको हो । दोश्रो चरणमा अन्य सरसफाइकर्मीलाई पनि सहयोग गरिने छ ।
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ इन्जिनियर प्रकाश डिसी, मेयरका स्वकीय सचिव बिरेन्द्र रावत लगायतले उक्त सहयोग हस्तान्तरण गरे ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?