नेपालगन्ज २५ कार्तिक : आगामी माघ १९ गते नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ले रिलिज हुने भएकोछ ।
लभ स्टोरी चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ लकडाउन अगाडि नै निर्माण सम्पन्न भएको चलचित्र हो ।
कोरोनाको त्रासका कारण सिनेमा हल बन्द हुँदा चलचित्र रिलिज हुन पाएको थिएन ।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा पल शाह र पूजा शर्मा मूख्य भूमिकामा छन् ।
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू