नेपालगन्ज ७ मंसिर : अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडको नेपालका म्यानेजर पदम भट्टराईको निधन भएको छ ।
फाइजर कम्पनीका नेपालका म्यानेजर भट्टराईको डेंगुका कारण निधन भएको हो ।
डेंगु भएपछि उनी उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा आज बिहान भट्टराइएको निधन भएको हो ।
उनको बिहान मृत्यु भएको नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठनका सदस्य जनक ढकालले बताए । भट्टराई उक्त संगठनको साधारण सदस्य थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही