नेपालगन्ज ९ मंसिर : बाँकेका एक हजार ८ सय जनालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाइएकोछ । भेरी अस्पताल नेपालगन्जमा खोप केन्द्र राखेर कुल एक हजार ८ सय जनालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइएको हो ।
बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार बुधबारसम्म बाँकेका १२ देखि १७ वर्षका एक हजार ९७ जना बालबालिका र दीर्घरोगी गरि कुल एक हजार ८ सय जनालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाइएको थियो ।
उनका अनुसार दीर्घ रोगी र १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाइ लक्षित गरि कोरोना भाइरस विरुद्धको फाइजर खोप १८ सय डोज प्राप्त भएको थियो । उक्त खोप डोज सबै बाँकेका लक्षित समूहका १८ सय जनालाई लगाइसकेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही