नेपालगन्ज १४ मंसिर : कोरोना भाइरस विरुद्धको खोप कोभिडसिल्डका थप ७ लाख २५ हजार डोज खोप नेपाल आइपुगेकोछ ।
कोभ्याक्स सुविधामा मार्फत नेपाललाई प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यसै हप्ता दुई चरणमा थप खोप आउने जानकारी दिए ।
हालसम्म नेपालमा दुई करोड ५५ लाख डोज खोपमध्ये एक करोड ८१ लाख ५ हजार ९५५ डोज खोप लगाइसकिएको छ । ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही