नेपालगन्ज १७ मंसिर : चिसोमा धेरे समस्याहरु आउने गर्छन् । ती मध्ये एक हो चिसोका कारण हातखुट्टा, गाला र ओठ फुट्ने समस्या ।
यसले प्रायः सबै उमेरका व्यक्तिहरुलाई सताउने गर्छ । विशेषगरि शिशुको ओठ फुट्दा के गर्ने ? भन्ने विषयमा अभिभावक अन्योलमा परेको देखिन्छ । शिशुको ओठ फुटेमा के गर्ने भन्ने धेरै आमाहरुको जिज्ञासा हुनसक्छ ।
यदि चिसो समयमा तपाईको शिशुको ओठ फुटेमा यस्ता सावधानी अपनाउनुपर्छः
-स्तनपानपछि आमाको दुधको लेप लगाइदिने ।
-निम्पल क्रिमको प्रयोग गर्ने ।
-केमिकल मिसिएको बाम प्रयोग नगर्ने ।
-शिशुमा पानिको मात्रा कम हुन नदिन कम्तिमा ३ घण्टाको अन्तरालमा स्तनपान गराउने ।
-कोठाको आद्रता कायम गर्न जाडोमा हमिडिफर राख्ने ।
-यो तरिका अपनाएर पनि ठिक नभए बिशेषज्ञको सल्लाह लिने ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही