नेपालगन्ज २१ मंसिर : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित नेपालका दुई जना निको भएकाछन् ।
स्वास्थ्य मन्त्रालया अनुसार ओमिक्रोनबाट संक्रमित भएका एक नेपाली र अर्का विदेशी नागरिक दुबैजना संक्रमणमुक्त भएका हुन् । दुवैजनाको रिपोर्ट मंगलबार नेगेटिभ आएको छ ।
मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गते नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी गराएको थियो । त्यसमा एकजना विदेशी नागरिक थिए भने अर्का नेपाली नागरिक रहेका थिए । उनीहरु दुवैजना क्वारेन्टिनमा रहेका थिए ।
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट