नेपालगन्ज १५ पुष : नेपालगन्जस्थित भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली प्रदेशको खरिद तथा आपूर्ती शाखाको क्वाटरमा ४ जना मृत अवस्थामा भेटिएका छन् । बाँके प्रहरीका अनुसार, अस्पतालको स्टोर कोठाबाट आज विहिवार विहान ४ जना मृत्यु भएको भेटिएको छ भने २ जना को भेरी अस्पतालमै उपचार भइरहेको छ ।
उक्त स्टोर कोठामा ७ जना सुत्ने गरेको प्रहरीले जनाएको छ । घटना के भएर भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
*यसअघि भेरी अस्पतालको क्वाटरमा भनिएकोमा सच्चाइएको छ । -सं
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?