नेपालको सातवटै प्रदेशमा फैलियो ओमिक्रोन, थप २१ जनामा पुष्टि


नेपालको सातवटै प्रदेशमा फैलियो ओमिक्रोन, थप २१ जनामा पुष्टि

नेपालगन्ज १९ माघ : नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

२४ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २१ जनामा ओमिक्रोन भेटिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रााले जानकारी दिइन् ।