कोरोना संक्रमित १४ जनाको मृत्यु, थपिए तीन हजार बढि संक्रमित


कोरोना संक्रमित १४ जनाको मृत्यु, थपिए तीन हजार बढि संक्रमित

File Photo

नेपालगन्ज २० माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १४ संक्रमितको मृत्यु भएकोछ, भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।