नेपालगन्ज २५ माघ : कोरोना संक्रमित बृद्धाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
कैलाली टिकापुर नगरपालिका वडा नम्बर–८ की ६८ वर्षीया बृद्धाको मङ्गलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार यही माघ २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ पाइएकी उनी सोही दिन कोभिड वार्डमा भर्ना भएकी थिइन् ।
भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत ती बृद्धाको स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा मृत्यु भएको हो ।
योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ३४९ जनाको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?