२ जनाको मृत्यु हुँदा थपिए १५५ संक्रमित


२ जनाको मृत्यु हुँदा थपिए १५५ संक्रमित

नेपालगन्ज १४ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप दुई जना संक्रमितको मृत्यु भएकोछ भने १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् ।