नेपालगन्ज २४ असोज : अस्वस्थ भई अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
आईतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ ।
थप समाचार
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर