नेपालगन्ज ३१ असार: नयाँ आर्थिक वर्षदेखि मुद्दाको चाप बढी भएका थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुने भएको छ । सर्वोच्च अदालतले भोलि, १ साउनदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर पारिवारिक इजलास सुरु गर्न लागिएको बताए । त्यस्तो इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ ।
यसअघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र