नेपालगन्ज २४ साउन : बाँकेको ढकेरीमा स्कुल बसले कुल्चिदाँ एक जनाको मृत्यु भएको छ भने एक दर्जन बढि खसीबाख्रा मरेकाछन् ।
कोहलपुरबाट ढकेरीतर्फ गइरहेको स्कुल बसले कुल्चिदाँ खसीबाख्रासंगै एक पुरुषको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर–१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसले ढकेरी नजिक भिझिरी खोलाको ओरालोमा ठक्कर दिँदा उक्त दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ । विस्तृत आउन बाँकी...
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र