File Photo
नेपालगन्ज ९ भदौ : वैदेशिक रोजगार ठगीका दुई आरोपीलाई भारतको दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका–४ का देव सुनार र सोही ठाउँ बस्ने भीमकुमार सुनार रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनारद्वयलाई भारतको दिल्लीबाट पक्राउ गरी कञ्चनपुर हुँदै काठमाडौं ल्याएको हो । प्रहरीका अनुसार युरोपेली मुलुकमा लैजाने भनेर सर्वसाधारणसँग एक करोड रुपैयाँभन्दा बढी रकम उठाएर यी दुई फरार भएका थिए ।
वैदेशिक रोजगार विभागको पत्रअनुसार उनीहरूलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्