File Photo
नेपालगन्ज १० भदौ : सुर्खेतबाट बुटवलतर्फ गइरहेको बस पल्टिँदा १३ जना घाईते भएकाछन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ बनकसबासमा सोमबार उक्त बस पल्टिँदा १३ जना घाइते भएका हुन् ।
सुर्खेतबाट हिँडेको लु २ ख १५९८ नम्बरको बस मोटरसाईकललाई बचाउने क्रममा सडकबाट एक मिटर तल पल्टिएको हो । बस पल्टिँदा १३ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते मध्ये १० जनाको चन्द्रौटा आधारभूत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेको उद्धार गरी अस्पताल पुराएका हुन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्