नेपालगन्ज २२ भदौ : बाँके, खजुरा गाउँपालिका वडा नम्बर–७ चाईनाभट्टास्थित सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोछ ।
बर्दियादेखि नेपालगन्जतर्फ आउँदै गरेको भे ८ प ३०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राती दुर्घटना हुँदा चालक बर्दिया बढैयाताल गाउँपालिका–५ बस्ने ३१ वर्षीय बिपिन पंगेनिको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्