सिन्धुपाल्चोक १२ असोज : निरन्तरको भारी वर्षाका कारण पहिरो जाँदा पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।
३६ घण्टायता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले घर पुरिँदा सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–३ का पूर्वडाध्यक्ष काजीबहादुर लामा र उनकी पत्नीको मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष राजु लामाका अनुसार राति १ बजेतिर आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
स्थानीय राति नै उद्धारमा पुगेका थिए तर, उनीहरू भने पहिरोमा पुरिएर बाँच्न सकेनन् ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल