नेपालगन्ज २२ चैत : कुमारी बैंक लिमिटेडको २० औं वर्ष प्रवेश गरेको अवसरमा बृहत सरसफाई गरिएकोछ ।
कुमारी बैंकले बाँकेसहित देशभरका शहर तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएकोछ । बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक चिसापानी शाखाले २० औं वर्ष प्रवेसका अवसरमा बाँकेको चिसापानीमा बृहत सरसफाई समेत गरेकोछ ।

कुमारी बैंकले २० औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा सरसफाई गरेको हो ।
देशका विभिन्न स्थानमा आफ्नो शाखा विस्तारगर्दै बैंकिङ्ग सेवा दिइरहेको कुमारी बैंकले बाँकेको चिसापानी बजारक्षेत्रमा बृहत सरसफाई गर्नुका साथै दुई स्थानमा डस्टविन समेत राखेको छ । सो क्रममा बैंकका कर्मचारी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?