नेपालगन्ज २४ असोज : संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आज मन्त्री पदबाट राजिनामा दिंदै छन् । बजारमा आफु र पार्टीको बद्नाम गराएको भन्दै नवनियूक्त मन्त्री हमालले मन्त्री पदबाट राजिनामा दिन लागेको सेतोखरीसँग टेलिफोनमा अहिले बताए ।
मन्त्री हमालले आज आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिनामा पत्र चढाउने बताए । सेतोखरीसँग कुरा गर्दै मन्त्री हमालले भने नातालाई जोडेर प्रधान न्यायाधिस र पार्टीको बदनाम गराउन खोजिएकोले मैले राजिनामा दिन लागेको छु । आजै प्रधानमन्त्री समक्ष राजिनामा चढाउछु ।
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२, घरबारीटोल निवासी गजेन्द्र हमाल कांग्रेस टुक्रदा शेर बहादुर देउवाको बाँके जिल्लामा बागडोर सम्हालेका थिए ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी