नेपालगन्ज ५ फागुन : बाँकेसहित १६ जिल्लाको नेपाली काँग्रेसको अधिवेशन पुनः स्थगित गरिएकोछ ।
नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी बाँकेसहित १६ जिल्लाको अधिवेशन आगामी फागुन १५ गते गर्ने भएको छ ।
काँग्रेसको केन्द्रिय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिए ।
काँग्रेसको बाँके, कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र नवलपुर जिल्लामा अधिवेशन हुन बाँकी छ ।
थप समाचार
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?