नेपालगन्ज २५ फागुन : बाँके जिल्ला लिग फुटबलमा बुधबार युनाइटेड स्पोर्टस क्लब र न्यू डाँफे स्पोर्टस क्लबले जित हासिल गरेका छन ।
नेपालगन्ज रंगशालमा युनाइटेड स्पोर्टसले मोडेल टिमलाई १–० ले हरायो । खेलमा मोडेलका गोलकिपरको छातीमा लागेर आत्मघाती गोल भएको थियो ।
यसैगरी अर्को खेलमा न्यू डाँफेले नवदुर्गा युवा क्लबलाई ३–१ ले पराजित गरेको छ ।
न्यु डाँफेका अर्जुन सुनारले ७ र २३औं मिनेटमा गोल गरे । र प्रेम सुनारले १३औं मिनेटमा गोल गदैं न्यु डाँफेलाई जित दिलाए ।
नवदुर्गाले खेलको ५ मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई विशाल थारुले सदुपयोग गर्दै गोल गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’