राप्ती नदीमा डुबेर नरबहादुर बेपत्ता


राप्ती नदीमा डुबेर नरबहादुर बेपत्ता

नेपालगन्ज २२ असार : बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईका २६ वर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर– ५ इन्टेक नजिकैबाट नरबहादुर डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएलगत्तै कामीको खोजी कार्य शुरु गरिएको ईलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।