नेपालगन्ज १८ साउन : नेपालगन्ज नाकामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढथापा ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा तीन वटा पुरिया बनाई लुकाएर ब्राउनसुगर ल्याएका थिए ।
नेपालगन्ज नाकामा रहेको लागुऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएकोछ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश