File Photo
नेपालगन्ज ६ कार्तिक: नेपालगन्जको न्यूरोडबाट प्रहरीले आईतबार साँझ जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सेतुविक चोक नजिक रहेको पहिलेको ह्यायत होटल अहिलेको द्रब्य कुटिरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
द्रब्य कुटिरमा जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले करिब डेढ लाख नगद समेत बरामद गरेकोछ । पक्राउ परेका ‘जुवाडे’हरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर