File Photo
नेपालगन्ज ३० कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगर स्थित जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट हुँदा दुई जना घाइते भएकाछन् ।
घाईते हुनेमा विप्लव कार्यकर्ता डिल्ली विसीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
बाँके प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुवैजनालाई पक्राउ गरिएको सेतोखरीलाई जानकारी दिएकोछ । विस्तृत विवरण आउँदै ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ