बर्दियाको सदरमुकाम गुलरियामा टाइम बम विष्फोट, मतदान स्थगित


बर्दियाको सदरमुकाम गुलरियामा टाइम बम विष्फोट, मतदान स्थगित

साकेतिक तस्बिर

नेपालगन्ज ४ मसिर : बर्दियाको गुलरियामा टाइम बम विष्फोट भएको छ । मतदान चलिरहेका बेला आइतबार बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएको बर्दिया प्रहरीले जनाएको छ । गुलरियाको सम्भुशरण माध्यामिक विद्यालय मतदान केन्द्रमा बम विष्फोट भएको हो । बम विष्फोट पछि मतदातान स्थगित भएको छ । मतदाताहरुमा समेत भागाभाग भएको छ । 
Kids Festival 2022
kanti aarogya hospital
add