नेपालगन्ज ९ मंसिर : नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरि मनाएकोछ ।
२०६७ मंसिर १० गते देखि कारोबार सञ्चालन गर्दै आईरहेको सिभिल बैंक १२ वर्ष पुरा गरेको छ ।
नेपालगन्जस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो । बैंक १२ वर्ष पुरा भएर १३ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो ।
शुक्रबार बिहान सुरु भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको नेपालगन्ज शाखाका शाखा प्रबन्धक प्रणिल पंछाईले जानकारी दिए । बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ ।

चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस