नेपालगन्ज १ असोज : कैलालीको टिकापुरमा ‘बैंकर्स क्लब टिकापुर’ गठन गरिएकोछ ।
टिकापुर स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरु र बैंक तथा वित्तिय संस्थाहरुको सामुहिक समस्या, चुनौती एवंम एकताको थलो निर्माण गर्ने लक्ष्यका साथ उक्त क्लब गठन गरिएको हो ।
सामाजिक क्षेत्रमा समेत सहयोग पु¥याउने उद्देश्यले नाफा रहित संस्थाको रुपमा ‘बैंकर्स क्लब टिकापुर’ स्थापना गरिएको बताइएकोछ ।
तर्दथ समितिको अध्यक्षमा प्रेमप्रसाद भट्टराई रहेकाछन् । भट्टराईको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति चयन गरिएको हो । क्लबको उपाध्यक्षमा पदमबहादुर कठायत, सचिवमा जनकराज ओझा, सहसचिवमा जगतबहादुर बोहरा र कोषाध्यक्षमा दिपेन्द्र रावल रहेकाछन् ।
यस्तै सदस्यहरुमा प्रकाश तिवारी, राजन पोख्रेल, जनक धमाला, प्रनिल पछाईँ, लक्ष्मीकान्त जोशी, टेक बोहरा, नवराज जोशी, लोकबहादुर बिष्ट, वेदप्रकास पन्त र केशवदत्त पन्त सदस्य रहेकाछन् ।
धम्बोझी माविलाई एनएमबी बैंकद्वारा २३ थान सिलिङ फ्यान प्रदान
बुधबार, असोज २, २०८१
टिकापुरमा ‘बैंकर्स क्लब टिकापुर’ गठन
मंगलबार, असोज १, २०८१
एनएमबी बैंकद्वारा मावि भाटनपूर्वालाई सिलिङ फ्यान सहयोग
शुक्रबार, साउन २५, २०८१
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?