सञ्जय शाही
नेपालगन्ज ३ माघ : बाँके प्रहरीले जैसपुरबाट अबैध सामान बरामद गरेकोछ ।
ईलाका प्रहरी कार्यालय जैसपुरबाट खटेको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट अबैधरुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो ।
बाँके प्रहरीका अनुसार करीब ८० हजार रुपैयाँ बराबरको लेडिज कुर्तासुरवाल ९० पीस र एक क्विन्टल चिनी बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएकोछ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ