नेपालगन्ज १५ जेठ : सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेल पूर्वाधारमा एक अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ मा खेल पूर्वाधारमा एक अर्ब ३० करोड छुट्याइएको बताएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदान र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।
यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निमार्णलाई तीव्रता दिइने बताए ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?