अनलाइनमा कारोबार नगर्न बैंकहरुको आग्रह
नेपालगन्ज २८ जेठ : आज (सोमबार) दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ ।
भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन् । फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ ।
सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् ।
बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन हुनेछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?