नेपालगन्ज १७ असार : सरकारले नवीकरण नगरेका सबै क्रसर उद्योगहरूलाई सञ्चालन गर्न दिने भएकोछ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिकरूपमा सञ्चालन गर्न दिने तयारी गरेको हो ।
गृहमन्त्री रवि लामिछाने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीबीच नवीकरण नभएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने विषयमा आईतबार छलफल भएको थियो ।
क्रसर उद्योग नवीकरणको कानूनी व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको हो । यसका लागि प्रस्ताव तयार पार्न एउटा समूह बनाइएको र प्रस्ताव तयार पारेसँगै मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिदैँछ ।
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार
खुलामञ्चमा काँग्रेस-कुम्भ
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन