झुप्रा भिरबाटै खसालिएको थियो गाई–गोरु


झुप्रा भिरबाटै खसालिएको थियो गाई–गोरु

भेरी पुल (सुर्खेत: नेपालगन्जबाट दैलेखको श्रीस्थानको जङ्गगलमा छोड्ने भनेर लगिएका गाई सुर्खेतको भेरी पुल नजिक रहेको झुप्रा खोला भिरबाट पनि खसालिएको भेटिएकोछ

दैलेख लैजाने क्रममा सुर्खेतको भेरी पुलदेखि करिब पाँच सय मिटर अगाडी रहेको उक्त भिरबाट वटा गाईगोरु खसालिएको भेटिएको हो यसरी झुप्रा खोलको भिरबाट खसालिएका गाईगोरु ट्रकमै मरेका हुन वा मारिएको हो यसबारे अनुसन्धानपछि खुल्ने सुर्खेत प्रहरी बताउँछ

विरेन्द्रनगरको कट्कुवामा भिरबाट खसाइएका मध्ये २२ वटा गाईगोरु मरेकाछन्, भने दर्जनौं घाईते छन्