नेपालगन्ज १६ असोज : दाङको गढवा गाउँपालिका– २ का २५ वर्षीय अनिल विश्वकर्मा पक्राउ परेका छन् । उनीमाथि १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।
विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा पीडितको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए ।
प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइएकोछ । घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी थापाले जानकारी दिए ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ