नेपालगन्ज २ मंसिर : बाँकेको नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० आदर्शनगरस्थित मानव सेवा आश्रम नजिक सुर्खेतरोडमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
भारतीय सीमावर्ती सहर रुपैडिहादेखि नेपालगन्जतर्फ आउँदै गरेको युपी ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक नेपालगन्ज उपमहानगरपालिका–२ बागेश्वरी टोल नजिक ग्यारेन्टी गहनाको पसल सञ्चालन गरिरहेका ब्यवसायी ३८ वर्षीय मनिषकुमार श्रीवास्तवको मृत्यु भएको प्रहरीले जानकारी दिएकोछ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रीवास्तवको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु

भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी