नेपालगन्ज: प्रतिबन्धित लागुऔषसहित कालिकोटका भरत शाही पक्राउ परेकाछन् ।
भारतीय बजार रुपैडिहाबाट नेपाल आउँदै गरेका शाहीलाई नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्राभेटसहित जमुनाहबाट पक्राउ गरिएको हो ।
कालिकोट तिलागुफा नगरपालिका–४, का २१ बर्षीय भरत शाहीबाट प्रहरीले ४ सय ४९ ट्याब्लेट नाइट्राभेट बरामद गरेकोछ ।
लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार अपरान्ह साढे ४ बजे जमुनहाबाट पक्राउ गरेको हो । पक्राउ परेका शाही शाहीलाई थप अुनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?