नेपालगन्ज: ब्राउन सुगरसहित एकजना पक्राउ परेकाछन् । नेपालगन्जको सेतु बिक चोकबाट ९ ग्राम ब्राउन सुगरसहित प्रहरीले सुमित बोहरालाई पक्राउ गरेकोहो ।
लागुऔषध नियन्त्रण व्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सुर्खेत बीरेन्द्रनगर–६ का ३२ बर्षिय बोहरालाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका बोहरालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बोहराका साथबाट भे ४ प १४८१ नम्बरको स्कुटीसमेत नियन्यत्रमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
पछिल्लो समयमा भारतीय बजार रुपैडिहबाट प्रतिबन्धित लागुऔषध लिएर आउने समुह प्रहरीको नियन्त्रणमा पर्दै आएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?