नुवाकोटः नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना भएकोछ । मिनी ट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । यद्यपी दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन सकेकोछैन ।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । मिनीट्रक सडकबाट तल खोल्सामा खस्दा क्षतविक्षत भएकोछ । घाइतेलाई थप उपचारका लागि त्रिशूली अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?